मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल र जिल्ला अस्पताल गरी अछाममा ३३ वटा आईसोलेशन बेड तयारी अवस्थामा

पूर्णबहादुर खड्का, अछाम / कोराना भाईरस संक्रमणको जोखिम फैलिन नदिन अछाम जिल्लामा उच्च सर्तकर्ता अपनाउन थालिएको छ । जस अन्र्तगत जिल्ला बिपद व्यावस्थापन समिती अछामले जिल्लालाई लकडाउन गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवा, यातायात, होटेल बन्द गर्ने र भिडभाड नगर्ने निर्णय गरेको छ । यसै बिच जिल्लाको बयालपाटा अस्पताले पनि १३ वटा आईसोलेशन बेड…