कमल रावल चैत १९ अछाम नेपाल कम्युनिष्ट पार्टि सुदुरपश्चिम प्रदेश ईञ्चार्ज एव पुर्व उपप्रधान तथा गृह मन्त्रि डाक्ट्र भिम रावलले नोभल कोरोनाभाईस कोभिड् १९ बिरुद्धको लडाई देशको साझा चुनौति भएको बताउनु भएको छ । यो बेला एक अर्का माथि दोष लगाउने बेला नभएर कोरोनाभाईरसबाट सिँगो देशलाई बचाउने अभियान भएकाले देश र जनता प्रति प्रत्येक ब्यक्ति…