गण्डकी । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्ला अस्पतालमा पहिलो पटक सफल शल्यक्रिया भएको छ । २४ बर्षिया एक गर्भवती महिलाको सफल शल्यक्रिया भएको मुस्ताङ अस्पतालले जनाएको छ । जिल्लाको लेते गाँउपालिका ३ कालोपानीका मनिश परियारका श्रीमती २४ बर्षिय अनिता परियारको शफल शल्यक्रिया मार्फत पहिलो बच्चा जन्माईएको हो । ति महिलाको पाठ्घरमा पानीको मात्र…