मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगे

काठमाडौं : संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। मंगलबार काठमाडौं र नगरकोटमा हुने संयुक्त सैन्य अभ्यासका लागि उनीहरु नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ। अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुनेछन्। अभ्यासका लागि चाहिने आवश्यक सैन्य सामग्रीहरु अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। विसं २०६० देखि नेपाली सेना…