मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका ६८ पालिकाको नतिजा सार्वजनिक, काँग्रेस अगाडि (सूचीसहित)

धनगढी : सुदूरपश्चिम प्रदेशका ६८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। प्रदेशमा रहेका ८८ वटा पालिकामध्ये ६८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। २० पालिकाको भने मतगणना जारी छ। ६८ पालिकाको नतिजाअनुसार नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार काँग्रेसले ३२ वटा स्थानीय तहमा मेयर/अध्यक्ष जितेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले २३ र तेस्रोमा…