मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतै बच्चालाई क्यान्सर त भएको छैन ?

काठमाडौं । सरकारले बालबालिकामा क्यान्सर भएको हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । बालबालिकामा देखिने क्यान्सर जति चाँडो पहिचान भयो त्यति चाँडो उपचार हुनेभन्दै अभिभाकलाई समयमै ध्यान दिन आग्रह गरेको हो ।  बालबालिकामा ल्युकेमिया (रक्त क्यान्सर), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स् ट्युमर जस्ता क्यान्सर देखिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  “बालबालिकामा…