अछाम । नेपाली कांग्रेसका नेता एनपी साँउदले नेकपाको सरकारले देशमा भ्रष्टचार गर्न बाहेक अरु केही गर्न नसकेको आरोप लगाएका छन । पूर्व मन्त्री समेत रहेका कांग्रेस केन्द्रिय सदस्य साँउदले नेकपा सरकारको सरकार भ्रष्टचारमा तिप्त रहेको उल्लेख गरे । नेपाली कांग्रेस अछामले जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्न अछाम पुगेका नेता…