काठमाडौं–राप्रपाबाट राजीनामा दिएका ३१ जना नेता मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस मुख्यालयमा आयोजित विशेष समारोहमा सुनिलबहादुर थापा लगायत राप्रपा परित्याग गरेका नेताहरूलाई सभापति शेरबहादुर देउवाले कांग्रेसको सदस्यता दिएका थिए। यस्तै नवप्रवेशी नेताहरूलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर पार्टीमा स्वागत गरेका थिए। सानेपामा आयोजित कार्यक्रममा केन्द्रीय स्तरका १४ जना नेता कांग्रेस प्रवेश गरेका…