मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले भने साउनसम्म कोरोना नियन्त्रण गर्न सक्छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनसम्ममा कोरोना नियन्त्रण गर्न सकिने दाबी गरेका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिले संक्रमितको संख्या बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सकिने जानकारी दिएका हुन् । “बाहिरबाट आउने नागरिकको व्यवस्थापन गर्न सक्यौँ भने अहिले बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सक्छौं,” उनले सदनमा भने…