मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोक भोकै जनता मर्दा पनि सरकार भन्छ – “कोही भोकै रहदैन, कोही भोकले मर्दैन” – नेता महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी ओलीको “कोही भोकै रहदैन, कोही भोकले मर्दैन” भन्ने भनाईलाई स्तुतीगान भन्दैं व्यङ्ग गरेका छन् । लामो लकडाउनको पीरोलोले एक हप्ताको अवधीमा सप्तरी पथरीका “मलर सदा” को परिवारले चार दिन सम्म खाना नपाउदा मलर सदा खाद्यान्नको खोजीमा जाने वेला खेतमै ढलेर मृत्यूवरण गर्नु परेको भन्दै नेता महरले प्रधानमन्त्रीको…