कमल रावल, अछाम जनता समाजवादी पार्टि नेपालका केन्द्रिय सदस्य पवित्रा तिमिल्सैनाले सरकारले नेपालका होटेललाई क्वारेन्टाईनका लागि प्रयोग गर्नुपर्ने बताउनु भएको छ । देशभर क्वारेन्टाईनको रुपमा प्रयोग भएका विद्यालय क्वारेन्टाईनका लागि कुनै मापदण्ड अनुसार नरेहेका नभएका गुनासो गर्नु भएको छ । विद्यालयको विद्यार्थि बस्ने बेञ्चलाई क्वारेन्टाईनको बेड बनाएर पिडामा परेका नागरिकलाई पिडा दिनु बाहेक केही नभएको…