रिपोर्ट आउन बाँकी राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिहरुको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ। सङ्घीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी सबैको पिसिआर विधिबाट परीक्षण गरिएको हो। संसद् सचिवालयबाट प्राप्त जानकारीअनुसार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३७, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित ६४ र प्रधानमन्त्री…