काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलमाथी भोजपुरको पौवादुम्मा गाँउपालिकाका अध्यक्ष किरण राई गाली गलौजमा उत्रेपछि नेकपाका युवा नेता शंकर भण्डारीले प्रतिवाद गरेका छन् । एक देशभक्त र राष्ट्रवादी नेताको छवी बनाएका नेता रावलका आवाजहरुलाई कतैबाट बन्द गर्न नसकिने भएपछि पौवादुम्मा गाँउपालिकाका अध्यक्ष किरण राई गालीगलौजमा उत्रेको भन्दै नेता भण्डारीले कुनै…