मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले नेपालको सार्वभौमसत्ता माथि प्रहार गर्यो

काठमाडाैं- सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नोपली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको बताएका छन्। भारतको यस्तो कार्यबाट दुई देशबीच यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको नेता नेपालको भनाइ छ। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आइतबार जारी गरेको…