अछाम । नेपाल कम्युष्टि पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद जैशीले संकटको घडीमा एक आपसमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । नेकपा मेल्लेख संगठन कमिटीको बिहिबार भएको वैठकमा बोल्दै सदस्य जैशीले कोरोना भाईरस ९कोभिड–१९० का कारण विश्व नै प्रभावित भएको परिपेक्ष्यमा संकट समाधानको लागि सवैको सहयोग आवश्यक रहेको बताउनुुभयो । संगठन कमिटीका अध्यक्ष…