बयालपाटा अस्पतालमा १० प्वाइन्ट जम्मा अछाम - नेविसंघको ५१ औ स्थपना दिवसको अबसरमा नेविसंघ अछामले आईतबार बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम गरेको छ । नेविसंघ अछामका जिल्ला सदस्य एवं त्रिपुरा सुन्दरी क्याम्पसका स्वबियू सभापति भीम कुवरको उपस्थितिमा नेविसंघ अछामले १० प्वाइन्ट रक्तदान गरेको छ । रक्तदान गर्नेहरुमा भीम कुवर, उमेश कुवर, जनक उपाध्यया, वीमल कुवर, गौतम…