मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार निर्णय गर्दै सकियो कांग्रेसको पहिलो बैठक

काठमाडौं- नेपाली कांग्रेसको १४औं केन्द्रीय समितिको पहिलो बैठक चारवटा निर्णय गर्दै सकिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका चारवटा निर्णय गर्दै सकिएको हो। बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्‍न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्‍न गर्न पार्टीको विभिन्‍न तहमा…