मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेर आमन्त्रण गरेपछि देउवा भारत भ्रमणमा जान लागेका हुन् । 

गुजरात फेष्टिभलमा सहभागी हुनका लागि मोदीले देउवालाई बोलाएको नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले जानकारी दिए । फेष्टिभलमा सहभागिताका लागि आमन्त्रण गरिएकाले स्टेट भिजिट भने हुने/नहुने निश्चित भइनसकेको उनले जानकारी दिए ।