मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मार्ग चित्रमा देखिने गरी कांग्रेसको संगठन निर्माण गर्ने योजना छ : प्रदेश सभापतीका उम्मेद्धार भाट

'यो बेला हामी चुक्यौँ भने कांग्रेस चुक्नेछ, तर्सथ विचार पुर्याएर नेतृत्व चयन गर्न उम्मेद्धार भाटको अपिल' अछाम । नेपाली कांग्रेस साँफेबगर नगर कार्य समितीका निर्वतमान सभापती गोकुल भाटले आफुर्ला अछाम क्षेत्र नं. १ प्रदेश सभा (क) को सभापती पदको रुपमा अघि सारेका छन् । प्रदेश सभा अन्र्तगत साँफेबगरका १४ र चौरपाटी गाँउपालिकाका ७ वडामा कांग्रेसको…