मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री सोडारीको आग्रह, ‘ओलीको अतिवादविरुद्ध नयाँ पार्टीमा लागौँ’

धनगढी : सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले माधवकुमार नेपाल समूहले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा लाग्न आग्रह गरेका छन्। उनले केपी शर्मा ओलीको अतिवादविरुद्ध उभिएर नयाँ पार्टीमा लाग्न आग्रह गरेका हुन्।  कैलालीको सुखड र मसुरियामा आयोजित कार्यक्रममा आफूँ माधव समूहको नयाँ पार्टीमा रहेको खुलासा गर्दै मन्त्री सोडारीले भने, ‘ओलीको अतिवादविरुद्ध भए पनि हामीले…