काठमाडाैं । प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पुनर्गठन र रूपान्तरणको अभियानमा जुट्न अपिल गरेका छन् । बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेपछि अपिल जारी गर्दै नेता नेपालले नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुन नदिन कठाेर कदम चाल्नुपरेको पनि बताएका छन् । अपिलमा उनले आफू देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको…