गंगा खत्री - आज बिश्वनै त्रसित हुने गरी कोरोनाको महामारी फैलिरहेको अबस्था छ । लाखौ मानिसले ज्यान गुमाइसकेका छन् । लाखौ मानिस मृत्यु सँग लडिरहेका छन् । यो बिश्वब्यापी महामारि सँग सम्पुर्ण स्वास्थ्यकर्मी अँग्रपन्तिमा लडिरहेका छन् । स्वास्थ्यकर्मीले पनि धेरैले ज्यान गुमाइसकेका छन् । नेपाल पनि यो कोरोना बाट कसरी बच्न सक्थ्यो र । नेपालमा…