"फोटो क्याप्शन : अछामको रामारोसनको सैनी बजारमा आफन्त गुमाएकाहरु" अछाम : सरिता शाह अहिले टोलाई राख्छिन । उनलाई बुवाआमा र सबैभन्दा सानो भाई समिरको आवाज कानमा गुन्जीरहन्छ । अछाम जिल्लाको रामारोसन गाउपालिका वडा नम्बर ५ को सैनी बजारमा छिनभरमा आएको कैलाश खोलाको बाढीले उनका बुवा अमर शाह, आमा पवित्रा र सानो भाई समिरको ज्यान गएको…