मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाफ पाइन्टमै हिडेर अनुगमनमा रामारोशन पुगे अर्थमन्त्री बोहरा

"लौरो टेक्दै, पिडाबुझ्दै बाढी पिडितलाई खाद्यान्न सहीत स्वास्थ्य सामाग्री दिए" अछाम - जिल्लाकोे रामारोशन गाउपालीका पुग्नु भएका सुदुरपश्चि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट बहादुर बोहराले आज बाढि पहिरोले क्षति गरेको क्षेत्रको अनुगमन सहित राहत हस्तान्तरण गरेका छन् । भदौ ६ गतेबाट अछाम जिल्लाको साँफेबगर नगरपालीबाट अनुगमन सुरु गरेका बोहराले आईतबार दिनभर रामारोशन विभिन्न…