डोटी – यात्रु अभाव तथा स्तरोन्नतिको कारण देखाइ लामो समयदेखि बन्द रहेको दिपायल विमानस्थलमा शुक्रबारदेखि साप्ताहिक रुपमा हवाई सेवा सुरु भएको छ । समिट एअरले दिपायलदेखि धनगढीका लागि हप्तामा एक पटक उडान सुरु गरेको हो । शुक्रबार पहिलो उडानमार्फत समिट एअरले १३ जना यात्रु बोकेर धनगढीका लागि उडेको हो । डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर…