मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजार नपाउँदा बारीमै सुके फूल (फोटो फिचर)

बजार नपाउँदा बारीमै सुके फूल (फोटो फिचर)


काठमाडौं । काठमाडौंको इचंगु फूल खेतीका हुने स्थान भनेर चिनिन्छ । यहाँ फूलाइएका फूलहरु काठमाडौंको विभिन्‍न ठाउँमा फूल बिक्रीका लागि लगिने गरिन्छ ।

तर, अहिले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनले गर्दा फूल बजारमा पुर्‍याउन नसकेर बारीमा सुक्न थालेका छन् । फूल बारीमै सुक्न थालेपछि फूल किसानले जनावरको आहारा बनेको छ भने बाँकी रहेको जलाउने गरिएको  छ । 

यस ठाउँमा ३०० देखि ४०० रोपनी जग्गामा फूल खेतीले बजार नपाउँदा किसानहरुले अहिले घाटा व्यहोर्नु परेको छ । – baarahkhari