सुमित्रा लुइटेल : धेरैजसो घरमा पारिवारिक जमघट, चाडपर्वमा भोज खाने गरिन्छ । र, भोजमा रक्सी अनिवार्य जस्तै हुन्छ । कुनै खास अवसर मात्र होइन, घरमा पाहुना आउँदा होस् वा कुनै रमझममा, घरमा रक्सीसहित रमाइलो गरिन्छ । कतिपयले त नियमित जसो नै घरमा रक्सी ल्याउने र बालबच्चाकै अघिल्तिर खाने गर्छन् । रक्सीको मात लाग्दै गएपछि घरको…