मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को परीक्षा साउनमै हुनेमा शङ्का

काठमाडौँ । कक्षा १२ को परीक्षा कहिले हुने अझै टुंगो लागेको छैन । कोरोना महामारी केही घटेर निषेधाज्ञा खुलेपनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मिति तोक्न सकेको छैन । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल बोर्डले परीक्षा साउनको अन्तिम सातादेखि गराउने योजना रहेपनि अहिले मुलुकभरको आन्तरिक सूचना सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए…