काठमाडौं- नेपालमा पहिलो चरणको दोस्रो प्राथमिकतामा सातै प्रदेशमा २ लाख ४० हजार ३६० जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। पहिलो चरणको पहिलो प्राथमिकतामा १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका थिए। जसमा प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बनी…