मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्म दिनमा बालबालिकालाइ शैक्षिक सामग्री वितरण

जन्म दिनमा बालबालिकालाइ शैक्षिक सामग्री वितरण


अछाम : अनेरास्ववियु अछाम जिल्ला कमिटी सदस्य डेविट थापाले आफ्नो जन्मदिनको सामाजिक कार्य गरेका छन्।

उनले आफ्नो जन्म दिनको अवसरमा शैक्षिक सामग्री सहयोग गरेका हुन् । जन्मदिनको अवसर पारीआफुले अध्ययन गरेको बिध्यलयका बालबालिकालाई शैक्षिक सामग्री अन्तर्गत कपी कलम सहयोग गरेका हुन्।

आफुले अध्ययन गरेको सिउडि माघ्यामिक बिध्यालयका अभिभाबक बिहिन बालबालिकाहरुलाई पाच हजार बराबरको ७४ जनालाई एक कापि र एक कलम सहयोग गरेका हुन्।

फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक कार्य गरेर परोपकारी काम गर्नु उत्तम भएको भन्दै सहयोग गरेको थापाले बताए।