अछाम । जिल्ला स्थित बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा भर्ना भएकी गर्भवती महिलामा कोरोना भाईरस पोजेटिभ देखिएको भन्दै आकस्मिक र भर्ना भएका बिरामी बाहेकका सेवा बन्द गरिएको हो । उनि गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी सम्पर्कमा आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सुचना जारी गर्दै सेवा बन्द…