मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप एक जनामा कोरोना पुष्टी भएसंगै अछाममा संक्रमितको संख्या १३ पुग्यो

थप एक जनामा कोरोना पुष्टी भएसंगै अछाममा संक्रमितको संख्या १३ पुग्यो


अछाम ।

अछाममा थप एक जनामा कोरोना भाईरसको संक्रमण देखिएको पुष्टी भएको छ ।

जिल्लाको मंगलसैन नगरपालीका वडा नं १ कुन्तिवण्डालिकी ५२ बर्षिय महिलामा संक्रमण देखिएको हो ।

उनको सेती अञ्चल अस्पतालको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा क्रममा पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।

यसरी अछाममा जिल्लामा कोरोना संक्रमितको सङया १३ पुगेको हो ।