काठमाडाैं- मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा सामान्य, मध्यमदेखि भारी वर्षा हुने क्रम बढेर गएको छ । आज (मंगलबार) पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक…