मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुस् यस्तो छ तपाईंको आजको राशिफल

हेर्नुस् यस्तो छ तपाईंको आजको राशिफल


मेष राशि मित्र सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
वृष राशिःभौतिक वसतुबाट लाभ हुनेछ । प्रिय सुखका साथै अध्ययनमा रुचि रहनेछ ।

मिथुन राशिःखर्चमा वृद्धि हुनसक्नेछ । कार्य अवरोधका साथै शारीरिक आलश्यता पनि रहनसक्ने देखिन्छ ।
कर्कट राशिःबौद्धिक कार्यमा मन जानेछ । गृह सुख मिल्नुका साथै जलीय वस्तुबाट लाभ रहनेछ ।

सिंह राशिःधार्मि कार्यमा मन प्रवृत्त रहनेछ । वृत्ति लाभका साथै सृजनात्मक कार्यमा रुचि रहनेछ ।
कन्या राशिःपराक्रम बढ्नेछ । भौतिक लाभका साथै सामाजिक कार्यमा रुचि रहनेछ ।

तुला राशिःचन्द्रबल आज कमजोर रहनेछ । कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।
वृश्चिक राशिःकान्ति वृद्धि हुनेछ । मित्र लाभका साथै मनोरञ्जनमा चाख रहनेछ ।

धनु राशिःआर्थिक लाभ हुनेछ । आय बढ्नुकासाथै मित्र प्राप्तिका योग देखिन्छन् ।
मकर राशिःकार्यक्षेत्रमा उन्नति हुनेछ । मित्र सुखका साथै आर्थिक लाभका योग देखिन्छन् ।

कुम्भ राशिःशत्रु पक्ष सबल रहनेछन् । खर्च वृद्धिका साथै स्वास्थयमा प्रतिकूलता रहनसक्ने देखिन्छ ।
मीन राशिःगृह सुख मिल्नेछ । कार्य उन्नतिका साथै प्रेममा सफलता मिल्नेछ ।