मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका विभिन्न ठाउँमा आज र भोलि झ’री पर्ने

देशका विभिन्न ठाउँमा आज र भोलि झ’री पर्ने


काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झ’री पर्ने सम्भावना रहेको छ।

विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मन’सुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौस’मविद्का अनुसार यो प्रणाली बेलुकी सम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने मौस’मविदले जनाएका बताएका छन्।

कतै कतै ठूलो पानी पनि पर्ने भएकाले हिँडडुल गर्दा सा’वधा’नी अपनाउन पनि मौस’मविद्ले आग्रह गरेका छन्। अब विस्तारै पश्चि’मी वा’युको प्र’भाव कम हुँदै जाने र मन’सुनी वा’यु स’क्रिय हुने महाशाखाले जनाएको छ।