अस्पतालका लागि स्थानिय स्तरमा परोपकारी मनहरुबाट सहयोग जुट्दै पूर्ण बहादुर खड्का, अछाम । स्वास्थ्यमा बिदेशी पनिर्भरता पर्न नहुने भन्दै विभिन्न व्यक्तीहरुले बयालपाटा अस्पताललाई स्वतफुर्त रुपमा आर्थिक तथा स्वास्थ्य सामाग्री प्रदान गर्दै सहयोग गरिराख्नु भएको छ । बिदेशी पैसाले मात्रै दिर्घकालिन रुपमा स्वास्थ्य सेवा दिन नसकिने भन्दै स्थानिय सामाजिक परोपकारी व्यक्ती तथा विभिन्न संघसंसथाले बयालपाटा अस्पताललाई…