मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो


काठमाडौँ – काभ्रेमा एक जना र महोत्तरीमा एक जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। थपिनेमा महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भर्खरै यो जानकारी दिएका छन्।

दुई जना थपिएसँगै कोरोना संक्रमितको कुल संख्या २७८ पुगेको छ। यीमध्ये ३६ जना निका भएका छन्।