पवित्रा खड्का, अछाम। जिल्लाको कमलबजार नगरपालिका वडा न ६ का अगुवा कृषक टेक बहादुर शाहले तरकारी खेती बाट बार्षिक रूपमा ५ देखि ७ लाख रूपैयाँ आम्दानी गरिरहेका छन्। शाहले वडाको बोक्सणा भन्ने ठाउँमा रहेको ४५ रोपनी लेकाली भेगको जग्गामा तरकारी खेती गरेर मनग्गे आम्दानि गरिरहेका हुन्। बाजे बुवाका पालामा खेतिगरे पनि पछिल्लो केही बर्ष यता…