अछाम नेपाली काङ्ग्रेस पन्चदेवल विनायक नगरपालिका १ कुइकाको वडा कार्यसमितिले आइतवार वडा भित्रका अतिबिपन्न परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकालो वडानम्वर १ का नौ टोलका दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न र असहाय ५० घरपरिवारलाई राहतस्वरुप चामल, दाल, नुन, तेल, साबुनलगायत सामग्री प्रदान गरिएको छ । नेपाली काङ्ग्रेस वडा नम्वर १ को वडा कार्यसमितिको आयोजना…