कमल रावल, अछाम / रेडियो रामारोशनले SEE को तयारीमा रहेका विदार्थिलाई लक्षित गर्दै दुरशिक्षा रेडियो कार्यक्रम संञ्चालन गर्ने भएको छ । मंगलसेन नगरपालिका र आस्था नेपाल अछामको सहयोग तथा रेडियो रामारोशनको उत्पादनमा हरेक दिन बेलुकी ५ बजेको रामारोशन खबर अपडेट पछि रेडियामा दुरशिक्षा कार्यक्रम संञ्चालन हुने भएको हो । कोरोना भाईरसको संक्रमणका कारण देश लकडाउन…