मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेगा बैंकका ५ वटा नयाँ शाखा

काठमाडौं । मेगा बैंकले आइतबार ५ वटा नयाँ शाखा विस्तार गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखा विस्तार गरेको बैंकले जनाएको छ…