काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि वयस्कहरुले जस्तै अनिवार्य रुपमा मास्क लगाउन भनेको छ । १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्यूएचओले यस्तो बताएको हो । जुन–जुन देशमा जे–जे नियम वयस्कहरुमा लागु भएको छ, त्यही नियम १२ वर्षदेखि माथिका बालबालिकाहरुलाई पनि लागु गर्न डब्ल्यूएचओले भनेको छ ।…