काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत् ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको प्राधिकरणले जनाएको छ। ग्रामीण दूरसञ्चार कोषमार्फत् विभिन्न परियोजनाबाट ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता भए पनि फाइबर विस्तारको काममा सडक विभाग र विद्युत् प्राधिकरणसँग समन्वय हुन नसक्दा काममा…