मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँखा किन पाक्छ ? र यसबाट कसरी बच्ने ?

बर्षायाम सुरु भएपछि अहिले बिभिन्न खालका सरुवा रोग फैलिनेक्रम बढीरहेको छ । खासगरी पहाडी तथा तथा तराई क्षेत्रमा सरुवा रोग संक्रमण बढी देखिएको छ । बर्षायामले गर्दा पानी फोहोर हुने, खाल्डाखुल्डीमा पानी जम्ने, दुषित कुराहरु पानीमा बगेर आउने भएकाले पनि सरुवा रोगहरु बढी फैलिने गरको चिकित्सकहरु बताउछन् । पछिल्लो सयममा अछाम जिल्लामा आँखा पाक्ने रोग…