मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाँउपालिकामा परराष्ट मन्त्री साउदको भव्य स्वागत (फोटो सहित)

चौरपाटी गाँउपालिकामा परराष्ट मन्त्री साउदको भव्य स्वागत (फोटो सहित)


अछाम : जिल्लाको चौरपाटी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारका परराष्ट मन्त्री एनपी साँउदले भवनको एक कार्यक्रमका बिच उद्घाटन गरे ।

भवनको उद्घाटन गर्न पुगेका मन्त्री साँउदको पालिकामा भव्य स्वागत गरिएको थियो । बाजागाजा र फुलमाला सहित भव्य तरिकाले उनको स्वागत गरिएको हो ।