मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसापानी जंगलघाट अन्तर्गत कमलबजार बाँसकाँडा सडक कालोपत्रेको शिलान्यास

अछाम: राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको चिसापानी जंगलघाट बडिमालिका सडक ५२ बर्षपछि कालोपत्रेका लागि शिलान्यास गरिएको छ। चिसापानी मंगलसेन सडक अन्तर्गत अछामको गैरिटाँड कमलबजार बाँसकाँडा सडक २३ कि.मी सडकको शनिबार सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले गैरिटाँडमा शिलन्यास गरे। सो सडक खण्डको कैलाली क्षेत्रमा भने केही किलोमिटर कालोपत्र भएपनि अछाम खण्डमा भने…