मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदीमा डुवेर बाजुरामा एक बालिकाकाे मृत्यु

नदीमा डुवेर बाजुरामा एक बालिकाकाे मृत्यु


बाजुरा १६ चैत — बडीमालिका नगरपालिका वडा नंम्बर ८ स्थित बाहुली खाेलामा डुवेर एक बालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बडीमालिका ८ बाहुली बस्ने कुगां थापा भोटेकी अन्दाजी १५ वर्षिया छोरी निर्मला थापा रहेेकी छन् ।

आईतबार दिउँसाे करिव २ बजेकाे समयमा बाहुली खाेलामा रहेकाे नदिमा नुहाउने क्रममा उनकाे नदिमा डुवेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर राेकायाले बताएका छन् । नदिमा डुवेर मृत्यु भएकी थापाकाे शवलाइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ ।