मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा बोलाए ओलीले स्थायी कमिटी बैठक

बालुवाटारमा बोलाए ओलीले स्थायी कमिटी बैठक


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ भने सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।