मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिलमा सल बेरिएर अछाममा एक महिलाको मृत्यु

मिलमा सल बेरिएर अछाममा एक महिलाको मृत्यु


अछाम : अछाममा एक महिलाको ज्यान गएको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नं ४ पायलका एक महिलाका कुटानि पिसानि मिलमा सल बेरिएर  ज्यान गएको हो।

साँफेबगर नगरपालिका वडा नं १ बैजनाथमा रहेको आफ्नै कुटानि पिसानि मिलमा सल बेरिएर ५१ वर्षिया सुन्तला बोहराको घटना स्थलमै ज्यान गएको मृत्यकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

धान कुटाउने क्रममा उनको सल बेरिएर ज्यान गएको हो । मृत्यक बोहराको शरीरका दुई भाग भएका छन । उनका दुई छोरा दुई छोरी र श्रीमान रहेका छन ।