मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरुल काेर्ने क्रममा बालकको मृत्यु

तरुल काेर्ने क्रममा बालकको मृत्यु



अछाम । अछाम मंगलसेन नगरपालिका वाडा नम्बर ११ खिमाडामा तरुल काेर्ने क्रममा एक बालककाे मृत्युु भएकाे छ ।

मृत्यु हुनमा मंगलसेन नगरपालिका वाडा नम्बर ११ निवासी पुरन भुलका माईला छाेरा बर्ष १४ का गाैतम भुलकाे साेही गाउँ स्थित पडानी भन्ने ठाउमा तरुल काेर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भयकाे हाे।

दिउसो दुई भाइ संगै तरुल काेर्न गयका र दाइ ठुलाे ढुंगामा च्यापियर मृत्युु हुदा खान्छा भाईले खबर गर्दा गाउमा थाहा भएकाे वाडा अध्यक्ष नर बहादुर भष्डारीले बताउनु भयाे ।

मृतक बालक मंगला नेपाल नेपाल राष्ट्रिय माबी अाेलिगाउमा कक्षा ५ मा अध्यानरत छात्र हुन ।