Uncategorized

तरुल काेर्ने क्रममा बालकको मृत्यु


अछाम । अछाम मंगलसेन नगरपालिका वाडा नम्बर ११ खिमाडामा तरुल काेर्ने क्रममा एक बालककाे मृत्युु भएकाे छ ।

मृत्यु हुनमा मंगलसेन नगरपालिका वाडा नम्बर ११ निवासी पुरन भुलका माईला छाेरा बर्ष १४ का गाैतम भुलकाे साेही गाउँ स्थित पडानी भन्ने ठाउमा तरुल काेर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भयकाे हाे।

दिउसो दुई भाइ संगै तरुल काेर्न गयका र दाइ ठुलाे ढुंगामा च्यापियर मृत्युु हुदा खान्छा भाईले खबर गर्दा गाउमा थाहा भएकाे वाडा अध्यक्ष नर बहादुर भष्डारीले बताउनु भयाे ।

मृतक बालक मंगला नेपाल नेपाल राष्ट्रिय माबी अाेलिगाउमा कक्षा ५ मा अध्यानरत छात्र हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वागी उम्मेदवारलाई कांग्रेसले भोट हाल्न सकिदैन् : केन्द्रिय सदस्य शाह
निर्वाचन आचारसंहिता जारी (पूर्णपाठ)
फोहोर व्यवस्थापनमा चुनौती: प्रदेश र केन्द्र सरकार संग महानगरको गुहार (भिडियो)
सरकारले एन जि ओ ले गरेका कामको अनुसरण गर्नुपर्छ : उपप्रमुख रावल